अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघ र अनेरास्ववियुको मसाल जुलुस

युवा संघ र अनेरास्ववियुको मसाल जुलुस


काठमाडौं-नेकपा एमाले निकट भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौँको भृकुटीमण्डपमा मसाल जुलुस निकालेको छ। 

भोलि (मंसिर ७) गते आह्वान गरिएको वृहत् प्रदर्शन सफल पार्नका लागि बुधबार प्रदर्शनीमार्गस्थित ‘नेपाल ल क्याम्पस’ अगाडी मसाल जुलुस निकालिएको हो। 

युवा संघले बिहीबार तीनकुनेमा कार्यक्रम गर्दैछ। उक्त कार्यक्रमको पूर्वसन्ध्यामा युवा संघले जुलुस निकालेको हो।

युवा संघले बिहीबार ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ राखेको छ।