अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तीनकुनेमा युवा संघको प्रदर्शन

तीनकुनेमा युवा संघको प्रदर्शन


काठमाडौँ-नेकपा एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेको छ। अहिले प्रदर्शन जारी छ।

प्रदर्शनमा युवासंघका नेता-कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। 

कार्यक्रमलाई संघका इञ्जार्च महेश बस्नेतले सम्बोधन गर्नुभएको छ।