अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुस् तीनकुनेमा युवा-विद्यार्थीको जुलुस

तस्वीरमा हेर्नुस् तीनकुनेमा युवा-विद्यार्थीको जुलुस


काठमाडौं-नेकपा एमालेको जनसंगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वबियुले राजधानीमा आयोजित बिरोध प्रशर्दनमा भब्य बनेको छ। युवा-विद्यार्थीकोको जुलुस प्रदर्शन जारी छ। जुलुस तीनकुनेबाट कोटेश्वर चोक र त्यहाँबाट फेरि तीनकुने फर्किएर जुलुस सभामा परिणत हुनेछ। सभालाई एमाले नेताहरूले सम्बोधन गर्नेछन्।

युवा संघका पूर्व अध्यक्ष समेत रहेका एमाले नेता महेश बस्नेतको अगुवाइमा प्रदर्शन भइरहेको छ।

बिहानैदेखि सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । प्रदर्शनकारी सडकमा उत्रिन थालेसँगै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी कार्यक्रमस्थल क्षेत्रमा परिचालन भएका छन् । सडकमा सवारी सधान निकै कम चलेकाले बन्दको दिनको झल्को दिएको छ । यात्रुहरू चोक चोकमा बसको लागी उभिएका देखिन्छन् ।