अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँको सुकेधारामा आगलागी

काठमाडौँको सुकेधारामा आगलागी


काठमाडौँ-काठमाडौँको सुकेधारामा आगलागी भएको छ। सुकेधारास्थित केशमाया डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिए।  

डंगोलको साढे ३ तले घरको भान्साबाट आगो सल्किएको हो।