अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रहरीका २९७८ हवलदारको सरुवा

प्रहरीका २९७८ हवलदारको सरुवा


काठमाडौँ-नेपाल प्रहरीका हवलदारहरूको सरुवा भएको छ । 

प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सुरुवा गरिएको सूचनामा उल्लेख छ ।