अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सल्यानीको स्वागत वर्षौपछि घर फर्किएको सन्तानलाई जस्तो : अध्यक्ष ओली (तस्विरहरु)

सल्यानीको स्वागत वर्षौपछि घर फर्किएको सन्तानलाई जस्तो : अध्यक्ष ओली (तस्विरहरु)


सल्यान- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सल्यानीहरुले मध्यहपाडी यात्रालाई उच्च सम्मान गरेकोप्रति आभार व्यक्त गर्नुभएको छ ।
सल्यानको सल्लीबजारमा आयोजित सभालाई संक्षिप्त सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सल्यानको स्वागत वर्षौंपछि घर फर्किएको सन्तानलाई जस्तो भएको भन्दै प्रशंशा गर्नुभयो । सल्यान जिल्ला नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजँग शाहको जिल्ला हो । अध्यक्ष ओलीलाई स्वागत गर्न सल्यानीहरु हातमा माला लिएर टाढाटाढाबाट आएका थिए ।
अध्यक्ष ओलीले आफू सरकारमा हुँदा सेवा नपुर्याएको कुनै घर नभएको बताउनुभयो । हरेक घरलाई कुनै न कुनै रुपले प्रभाव पर्ने गरी काम गरेको उहाँले बताउनुभयो ।