अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको मध्यपहाडी यात्रा बागलुङ बजार जाँदै 

एमालेको मध्यपहाडी यात्रा बागलुङ बजार जाँदै 


काठमाडौँ–नेकपा एमालेको मध्यपहाडी यात्रा गल्कोटबाट बागलुङ बजार लागेको छ । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको मध्यपहाडी यात्रा बागलुङ बजार पुग्न लागेको हो । 

आज बिहान गलकोटबाट हिँडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्ममा जनसभा र स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

आजको यात्रामा टोलीले १ सय २० कीलोमिटर दुरी पार गर्नेछ ।  समृद्धिका लागि संकल्प यात्रामा रहेको एमालेको टिम आज पोखरा पुग्नेछ ।