अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली पर्वतमा पुग्दा तस्वीरमा यस्तो देखियाे

अध्यक्ष ओली पर्वतमा पुग्दा तस्वीरमा यस्तो देखियाे


पर्वतनेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पर्वत सदरमुकाम कुश्मा बजारमा आइपुग्नु भएको छ।

नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत कुश्मास्थित बान्द्रेबिडी  चौरमा आयोजना गरिने आमसभामा सम्बोधन गर्नका लागि अध्यक्ष ओली आइपुग्नु भएको हाे।

 यस अघि बागलुङ बजारमा आयोजित सन्देश सभामा सकेर बागलुङ सदरमुकाम हुँदै पर्वत आउन आइपुग्नु भएको हाे ।

आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने भएको छ। संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरामा बस्ने भएको छ। । पोखरामा यात्रा र सभा सकेपछि टोली शुक्रबार लमजुङ जानेछ ।