अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा कृष्ण सिटौला विजयी

कोशीमा कृष्ण सिटौला विजयी


विराटनगर-कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी हुनु भएको छ।

उहाँले राप्रपाका उद्धव पौडेललाई पराजित गर्नुभएको हो। दुई जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हाले पनि स्थानीय तह तर्फबाट भने उहाँले मत पाउन सकेनन्।

उहाँले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाउनु भयो।

उहाँलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उहाँका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एकजनाको मत भने बदर भएको छ।