अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता बास्कोटा भन्नुहुन्छ– कूटनीतिमा नसुल्झिएको गाँठो फुकाउन कसैले साझा नीति बनाउँदैनन् 

नेता बास्कोटा भन्नुहुन्छ– कूटनीतिमा नसुल्झिएको गाँठो फुकाउन कसैले साझा नीति बनाउँदैनन् 


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालको कूटनीतिमा नसुल्झिएको गाँठो फुकाउन कसैले साझा नीति नबनाउने गरेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले कूटनीतिमा नसुल्झिएको गाँठो फुकाउन बुद्धिजीवीले छलफल र दलहरूले साझा नीति नबनाउने गरेको गुनासो गर्नुभयो ।

‘भारत र चीन ब्रिक्समा सँगै बस्छन् र एउटै नीति बनाउँछन् । रुससँग दुवैको राम्रो सम्बन्ध छ । तर नेपालले भारत र चीनसँग छुट्टाछुट्टै केही काम गर्दा शङ्का र दबाबमा राख्न खोज्छन् किन ?’, उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘कूटनीतिमा नसुल्झिएको यो गाँठो फुकाउने छलफल न बुद्धिजीवीले गर्छन् न दलहरूले साझा नीति बनाउँछन् ।’