अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली कपिलवस्तु पुग्दा तस्वीरमा यस्तो देखियो

जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली कपिलवस्तु पुग्दा तस्वीरमा यस्तो देखियो


कपिलवस्तु-नेकपा एमाले अध्यक्ष एव्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तु पुग्नु भएको छ।

नेकपा एमाले दशौं कपिलवस्तु जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली आजै गौतम बुद्ध विमानस्थल भैरहवामा अवतरण गरेर चन्द्रौटा, कपिलवस्तु आइपुग्नु भएको हो। उहाँलाई नेता तथा कार्यकर्ता साथै एमाले शुभचिन्तहरुले भव्य स्वागत गरेका थिए।

यस अघि अध्यक्ष ओलीले विजयनगर गाउँपालिकामा निर्माण भएकाेआधारभूत अस्पताल भवनको उद्घाटन गर्नुभएको थियो। सो कार्यक्रमस्थलमा पनि उहाँलाई भव्य स्वागत गरिएकाे थियाे।