अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीद्वारा आधारभूत अस्पताल भवनको उद्घाटन

एमाले अध्यक्ष ओलीद्वारा आधारभूत अस्पताल भवनको उद्घाटन


कपिलवस्तु-नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत अस्पताल भवनको उद्घाटन गर्नुभएको छ।

कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका बद्वौरमा निर्माण भएकाे साे अस्पतालकाे अध्यक्ष ‌ओलीले आज उद्घाटन गर्नुभएकाे हाे। कार्यक्रमस्थल पुग्ने क्रममा अध्यक्ष ओलीलाई भव्य स्वागत गरिएकाे थियाे।