अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम

९८ प्रतिशत जनतामा बिजुलीको पहुँच: राष्ट्रपति पौडेल

९८ प्रतिशत जनतामा बिजुलीको पहुँच: राष्ट्रपति पौडेल


काठमाडौं-सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले २९ सय मेगावाट विद्युत उत्पादन सुरु भएको बताउनु भएको छ। उहाँले सरकारले ९८ प्रतिशत जनतामा विद्युतको पहुँच पुर्याएको उल्लेख गर्नुभयो।

चालू आर्थिक वर्षमा तीन हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको बताउनु भयो। सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ छिचोलिएको बताउँदै विकास निर्माणका कामले तिब्रता आएको बताउनु भयो।