अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवनमा राष्ट्रपति

नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवनमा राष्ट्रपति


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन पुग्नु भएको छ।

उहाँ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् भवन पुग्नु भएको हो।

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पढेर सुनाउनु हुने छ।