अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सञ्चार माध्यमको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता

सञ्चार माध्यमको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता


काठमाडौं-सरकारले सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छ। 

आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताउनु भएको हो।

‘विज्ञापन क्षेत्रलाई एकद्वार माध्यमबाट व्यवस्थित गरिनेछ। सञ्चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु,’ उहाँले बजेटमा उल्लेख गर्नुभयो।

Skip This