अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?


काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो।

आज सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

आज चाँदीको मूल्य प्रतितोला ३ हजार ७५ रुपैयाँ कायम भएको छ।

हिजो सुन प्रतितोला २ लाख ४१ हजार ४०० र चाँदी ३ हजार ४० मा कारोबार भएको थियो।