अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेम संघ दमकको अध्यक्षमा मुना सिग्देल गौतम निर्विरोध

अनेम संघ दमकको अध्यक्षमा मुना सिग्देल गौतम निर्विरोध


दमक- अनेम संघ दमक नगर कमिटीको अध्यक्षमा मुना सिग्देल गौतम निर्विरोध निर्वाचित हुनु भएको छ । हिजो भएको नगर अधिवेशनले गौतमको नेतृत्वमा ४५ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीके उपाध्यक्षमा देवीमाया गौतम,सचिवमा तारा न्यौपाने,सहसचिव रमा श्रेष्ठ र कोषाध्यक्षमा रिता थापा चयन हुनु भएको छ ।
निर्वाचित पदाधिकारीलाई कोशी प्रदेशभा सदस्य तारा ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । संघकी निवर्तमान अध्यक्ष सिता कार्कीले अध्यक्ष गौतमलाई बैठक पुस्तिका हिजै हस्तान्तरण गर्नु भएको छ ।