अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक


काठमाडौं-नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। पार्टी अध्यक्ष तथा संसदीय दलको नेता केपी शर्मा ओलीले असार १ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाउनु भएको हो।