अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीको मुख्यमन्त्रीमा हिक्मतलाई सर्वोच्चको वैधता

कोशीको मुख्यमन्त्रीमा हिक्मतलाई सर्वोच्चको वैधता


काठमाडौं-कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई निरन्तरता दिने सर्वोच्च अदालतले आदेश दिएको छ।

मंगलबार कुमार रेग्मी, नहकुल सुवेदी अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले कार्कीले दायर गरेको रिट खारेज गरेको हो।

सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन्। 

कार्कीले २०८१ जेठ २५ गते मुख्यमन्त्री नियुक्त भएका हिक्मत कार्कीविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । केदार कार्कीले आफू संविधानको धारा १६८को उपधारा ५ अनुसारको अन्तिम विकल्पको सरकार भएकाले हटाउन नमिल्ने जिकीर गरेका थिए।