काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको बताउनु भएको छ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीले आगामी आर्थिक वर्षको बजेट राम्रो भएकैले सदनबाट बहुमतले पास बताउनु भएको हो।
मङ्गलवार प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ।
प्रतिक्रिया