अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक दिउसो ३ बजे

विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न एमाले सचिवालय बैठक दिउसो ३ बजे


काठमाडौं- विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीको बैठक आयोजना गरिएको हो ।