अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी रहेको छ। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्केलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको हो।

बैठकले बाढी, पहिरो र उद्धारका लागि आवश्यक निर्णय लिनसक्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  यसअघि प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै आएको थियो।