अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरामा विभिन्न पार्टी परित्याग गरी ४०० जना एमाले प्रवेश

पोखरामा विभिन्न पार्टी परित्याग गरी ४०० जना एमाले प्रवेश


पोखरा-विभिन्न राजनीतिक दल परित्याग गरी पोखरामा नेता तथा कार्यकर्ताहरु नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटीको आयोजनामा विभिन्न पार्टी परित्याग गरी चार सयभन्दा बढी नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमालेका उपमहासचिव तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले नवप्रवेशीहरुलाई अविर र खादा ओढाएर पार्टीमा स्वागत गर्नुभयो।