अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकसँग सभामुखको छलफल जारी

संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकसँग सभामुखको छलफल जारी


काठमाडौं-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेसँग संसदीय समितिका सभापति र दलका प्रमुख सचेतकहरूसँग जारी छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा उहाँहरुबीच छलफल जारी छ।

सिंहदरबारमा जारी बैठकमा विधेयकमा दफाबार छलफल अघि बढाउने विषयमा छलफल भइरहेको सचिवालयले बताएको छ। 

बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही लगायत उपस्थित हुनुहुन्छ।