अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको सय दिन: प्रधानमन्त्रीको सम्बोधन सुरु

सरकारको सय दिन: प्रधानमन्त्रीको सम्बोधन सुरु


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गर्नुभएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो। सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन्। प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिनुभएको थियो।