अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो

सुनको मूल्य तोलामा दुई हजारले बढ्यो



काठमाडौँ-स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु.दुई हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु.एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु.एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा रु.२० ले बढेको छ। बिहीबार प्रतितोला रु.एक हजार ९६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ।