काठमाडौं-नेपाल पत्रकार महासंघको जिल्लाहरुमा पनि नेपाली कांग्रेस निकट प्रेस युनियन र नेकपा एमाले सम्बद्ध प्रेस चौतारी नेपालबीच भागबण्डा टुंगिएको छ।
भागबण्डा टुंगिएसँगै ४३ जिल्लाको नेतृत्व प्रेस युनियनले पाउने भएका छन् भने ३४ जिल्ला नेतृत्व चौतारीले पाउने छन्। युनियन र चौतारी नेतृत्वले जिल्लागत भागबण्डा नै टुंग्याएको हो।
प्रतिक्रिया