अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीलाई भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा

प्रधानमन्त्री ओलीलाई भेट्न सातै प्रदेशका सभामुख बालुवाटारमा


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सातवटै प्रदेशसभाका सभामुखहर बालुवाटार पुगेका छन्।  सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन्। 

प्रतिनिधिसभाका सभामुखसहित सात वटै प्रदेश सभाका सभामुखहरू बालुवाटारमा छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। संसद र सरकारका कामकारबाहीबारे छलफल भएको छ जनाएको छ।