अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलको जित सुनिश्चित

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानलको जित सुनिश्चित


पोखरा-पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानलको जित सुनिश्चित जस्तै भएको छ।

करिब ४ सय मत गन्न बाकी हुँदा अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल करिब ६ सय मतले अघि छन्। विष्णुले १०८० र नेविसंघका सुशील न्यौपानेले ४८७ मत पाएका छन् । स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४५० मत पाएकी छन् ।

सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १३७९ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १२७९ मत पाउदै जित सुनिश्चित गरेका छन् ।