काठमाडौं-राजावादी प्रदर्शनकारीको प्रदर्शन उग्र बनेपछि गृहमन्त्रालयमा आकस्मिक बैठक बसेको छ। राजावादी प्रदर्शनकारीले काठमाडौँका ठाउँ-ठाउँमा आगजनी र सर्वसाधरणका घर, कार्यालय तोडफोड गर्न थालेपछि सुरक्षाप्रमुखहरूको बैठक बसेको हो।
गृहमन्त्रालयमा बसेको बैठकमा सुरक्षा प्रमुखहरू सहभागी छन्। गृहमन्त्री रमेश लेखक, गृहसचिव सहित सुरक्षा निकायका टोली समेतको बैठक गृहमा बसेको हो ।
प्रतिक्रिया