अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेताहरू रिहा

सिंहदरबारभित्रै प्रदर्शन गरेका राप्रपाका अध्यक्ष लिङ्देनसहितका नेताहरू रिहा


काठमाडौं-सिंहदरबारभित्रै प्रदर्शन गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरु रिहा भएका छन्। राप्रपाका अध्यक्ष लिङ्देनसहि पक्राउ परेका सबैलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो।

पर्चासहित २०८१ चैत १५ गतेको हिंसात्मक प्रदर्शनमा पक्राउ परेका नेताको रिहाइको माग गर्दै सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले आइतबार लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो।