अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज


काठमाडौंऔ-ननियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।

उहाँलाई आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

वैशाख १७ गते उहाँलाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गर्नुभएको थियो।

गर्बुजा नेपाली कांग्रेसका सांसद हुन् ।