अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीद्वारा नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत

प्रधानमन्त्री ओलीद्वारा नीति तथा कार्यक्रममाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्नुभएको छ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिले २०८२ वैशाख १९ गते दुवै सदनको संयुुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको हो।

तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय