अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ-नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको प्रतितोला १ हजार ९९० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ८०० र चाँदीको १ हजार ९९५ रुपैयाँ कायम भएको थियो।