अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली


काठमाडौं-नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको हो।

ज्ञवाली बिहीबारबाट नै लागू हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त हुनुभएको हो ।