अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बानेश्वरमा फेरि तनाव सुरू, ३ जना घाइते

बानेश्वरमा फेरि तनाव सुरू, ३ जना घाइते


काठमाडौं-काठमाडौंकाे बानेश्वर क्षेत्रमा फेरि तनाव सुरू भएको छ। यसअघि केही बेर सेनाले नियन्त्रणमा लिएपछि साम्य भएको संसद भवन अगाडिको क्षेत्रमा फेरि प्रदर्शन सुरू भएको हो ।

बानेश्वर क्षेत्रमा फेरि गोली चलेको छ। गोली लागेर ३ जना घाइते भएका छन्।

घटनास्थलबाट नेपालखबरकर्मी सम्झना घिमिरेले दिएको जानकारीअनुसार, प्रहरीले तीनवटा गोली प्रहार गरेको थियो। २ जना घाइतेलाई एभरेस्ट अस्पतालमा लगिएको छ भने १ जना एम्बुलेन्समा पठाइँदै छ।