काठामाडौं- उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् ।
यसैक्रममा एक समूह माओवादी अध्यक्ष एवं पुर्वप्रधानमन्त्री प्रचण्डको खुमलटारस्थित निवासमा पुगेको छ । उनीहरुले प्रचण्ड निवासको गेटमा ढुंगा हानिरहेका छन् । प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिने प्रयास जारी राखेको छ ।







प्रतिक्रिया