अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ


काठमाडौं-ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन्। टक्लालाई काभ्रेबाट पक्राउ गरिएको हाे । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो।

उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ ।