अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा ठोक्किए बस र टिपर

धादिङमा ठोक्किए बस र टिपर


काठमाडौं-धादिङको थाक्रे गाउँपालिका-२ चालिसेमा यात्रु बस र टिपर ठोक्किएका छन् । भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१-००६ ख ४२६० नम्बरको टिपर आज बिहान ठोक्किएका हुन्।

 विष्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।