काठमाडौँ-नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक(डीएसपी) को सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक(आईजीपी) चन्द्र कुवेर खापुङले बुधबार राति ठूलो संख्यामा प्रहरी अधिकारीहरूको सरुवा गर्ने निर्णय गरेका हुन्।
सरुवा हुनेहरूमा काठमाडौँ उपत्यकाका बृत्तसहित विभिन्न कार्यालय र जिल्लाहरू छन्। केही जिल्लामा, इलाकामा र वृत्तमा इन्चार्ज हेरफेर भएका छन्।















प्रतिक्रिया