अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट कुराकानी

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच २० मिनेट कुराकानी


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्नुभएकाे छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रधानमन्त्री कार्की मोदीसँग ‘भर्चुअल’ माध्यमबाट कुराकानी गर्नुभएकाे हाे।

प्रधानमन्त्री कार्की र मोदीबीच करिब २० मिनेट कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएकाे छ। कुराकानीका क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीको पनि उपस्थिति थियो।