अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी

काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी


काठमाडौं-काठमाडौंको परोपकार भिम्सेंस्थनमा आगलागी भएको छ। आज बिहानीपख आगलागी सुरु भएको हो।

कपडा गोदामबाट सुरु भएको आगो अहिले छेउको घर र मन्दिरमा पनि आगो लागेको छ। बिहान ३ : ३० बाट सुरु भएको आगलागी स्थानीयहरूको भनाई छ।

आगो निभाउने प्रयास भइरहेपनि आगो नियन्त्रणमा आउन सकेको छैन ।