अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका घाइते लक्ष्मण राईको मृत्यु

जेनजी आन्दोलनका घाइते लक्ष्मण राईको मृत्यु


काठमाडौं-जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका लक्ष्मण राईको मृत्यु भएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो। उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका थिए ।

उनको शव त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।

उनको टाउको पछाडिको भागमा गोली लागेको थियो।