अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो

काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो


काठमाडौँ-धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– ‘धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ ।’

काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो