काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। भोलि असोज १९ गतेका लागि तय गरिएको बैठक अब असोज २४ गते बिहान ११ बजे पूर्वनिर्धारित स्थानमै बस्ने तय भएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।
बैठकमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थिति र पार्टीको आगामी रणनीतिबारे छलफल हुनेछ ।







प्रतिक्रिया