अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको स्मृतिमा दिप प्रज्वलन

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको स्मृतिमा दिप प्रज्वलन


काठमाडौं – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरुका परिवारले संसद भवन अगाडि दीप प्रज्ज्वलन गरेका छन् ।

उनीहरुले अघि साँझ दीप प्रज्ज्वलन गरेका हुन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भएको थियो जसमा पहिलो दिन १९ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।