अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरधाममा छठको रौनक [तस्वीरहरु]

जनकपुरधाममा छठको रौनक [तस्वीरहरु]


जनकपुरधाम-छठ पर्वको अवसरमा जनकपुरधामका विभिन्न जलाशयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ ।

नदीनाला, पोखरी र सरोवरहरूमा सूर्य उपासना गर्ने व्रतालुहरू भेला भई पूजाअर्चना तथा अर्घ्य अर्पणमा तल्लीन देखिएका छन् । भक्तिभाव, आस्था र उत्साहले जनकपुरधाम आज विशेष रौनकयुक्त बनेको छ ।