अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्बिरहरु)

ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्बिरहरु)


काठमाडौं-धादिङ, नैबिसे र आसपासका क्षेत्रहरुको मनमोहक दृश्यले धेरै जसो मानिसलाई लोभ्याउने गरेको पाइन्छ। धादिङ बागमती प्रदेशस्थित मध्यपहाडी जिल्ला हो । उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ ।