अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मुस्ताङको स्याङगाउँबाट देखिएको तिलिचो हिमाल (तस्वीरहरु)

मुस्ताङको स्याङगाउँबाट देखिएको तिलिचो हिमाल (तस्वीरहरु)


मुस्ताङ-मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङगाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल। तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो । यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो । यो अन्नपूर्ण हिमशृङ्खलाअन्तर्गत पर्दछ।