अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन


काठमाडौं-काठमाडौं उपत्यकामा हिजोभन्दा आज (आइतबार) चिसो झन् धेरै बढेको छ।

काठमाडौंमा आज बिहान आज बिहान पौने ६ बजेको मापन अनुसार न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ। हिजो न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो ।

जल तथा मौसम पूर्वानुमान महाशाखाकाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।